कोरोना विरुद्ध नेपाल लाइफको १ करोड सहयोग « Arthapath.com
२१ चैत्र २०७६, शुक्रबार

कोरोना विरुद्ध नेपाल लाइफको १ करोड सहयोग



Nepallife

काठमाडौं । सरकारले स्स्थापना गरेको कोरोना उपचार कोषमा नेपाल लाक्षर््फ ईन्स्योरेन्स कम्पनीले एक करोड सहयोग गरेको छ । नेपाल लाइफले विश्वव्यापीरुपमा फैलिइरहेको कोरोना भाइरसको महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने कम्पनीको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्