प्राइम लाइफ इन्स्योरेन्सले गर्यो आफ्ना सबै कर्मचारीको कोभिड बीमा « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

प्राइम लाइफ इन्स्योरेन्सले गर्यो आफ्ना सबै कर्मचारीको कोभिड बीमा



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीको कोभिड बिमा गराएको छ ।

हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरले कोभिड बिमा गराएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्