बीमाको प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म थपियो « Arthapath.com
२१ असार २०८२, शनिबार

बीमाको प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म थपियो



काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेको अवस्थामा उक्त अवधिभरका लागि संक्रमणबाट सजग रही सम्पूर्ण बिमक, अभिकर्ता, सर्भेयर, सर्वसाधारणको जानकारीका लागि बीमा समितिले लकडाउन अवधिभित्र संकलन गनुपर्ने जीवन बिमाको प्रिमियम संकलन गर्ने समय जेठ मसान्तसम्म पुर्याउन निर्देशन दिएको छ । यस्तै, समितिले सूचना जारी गर्दा जीवन बीमाको प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म थप गर्नुका साथै उक्त अवधिको ब्याजसमेत नलिन बिमा कम्पनीलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्