अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच बीमा सचेतना सम्बन्धी समझदारी « Arthapath.com
१७ असार २०७९, शुक्रबार

अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच बीमा सचेतना सम्बन्धी समझदारी



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ज्यापु समाज यलबीच बीमा सचेतना सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जन हस्ताक्षर गरेका हुन । समझदारी पश्चात इन्स्योरेन्सले ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्वन्धि कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्ने छ ।

सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुकोे समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्