अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौ । अजोड इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारको रुपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
असार १९ गते बसेको संचालक समितिको १०६औं बैठकले कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि कुमार क्यापिटल नियुक्त गर्ने निर्णय गरेको हो ।