नेशनल लाइफ इन्स्योरेन्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ? « Arthapath.com
२ श्रावण २०७९, सोमबार

नेशनल लाइफ इन्स्योरेन्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश प्रमुख र ब्रान्च इन्चार्ज/मार्केटिङ अफिसर माग गरेको हो । जसका लागि शैक्षिक योग्यता न्यूनतम स्नातक उत्तिर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र इन्स्योरेन्सको केन्द्रिय कार्यालय तथा इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्