हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा धुव्र प्रसाद न्यौपाने नियुक्त « Arthapath.com
३ श्रावण २०७९, मंगलवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा धुव्र प्रसाद न्यौपाने नियुक्त



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा धुव्र प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिई बनेको संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालक समितिको साउन १ गते बसेको बैंठकले कम्पनी सचिव तथा नायब महाप्रबन्धक न्यौपानेलाई साउन १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्