राष्ट्रिय बीमा संस्थानले बिमा रकम लिन बोलायो « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

राष्ट्रिय बीमा संस्थानले बिमा रकम लिन बोलायो



काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बीमितहरुलाई दाबी भुक्तानी लिन आवहन गरेको छ । संस्थाले सुचना जारी गर्दै बीमा पोलिसी परिपक्क भै सकेको बीमितलाई बीमा रकम लिन बोलाएको हो ।
संस्थाले बीमा पोलिसी परिपक्क भएर पनि भुक्तानी नलिएका र अग्रिम भुक्तानी बिषेशता भएको बीमा पोलिसी खरिद गरेका बीमितलाई भुक्तानी लिन बोलाएको छ । संस्थानले बीमित वा नजिकको हकवालालाई संस्थानको मुख्य कार्यलय वा पाएक पर्ने संस्थानको शाखा कार्यलयमा पुग्न भनेको छ ।


प्रतिक्रिया दिनुहोस्