शिखर इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
इन्स्योरेन्स चिफ टेक्नोलोजी अफिसरका लागि कर्मचारीको माग गरेको छ । जसका लागि शैक्षिक योग्यता इन्फरमेसन टेक्नोलोजीमा मास्टर डिग्री गरेको हुनुपर्ने तथा कम्तिमा ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २६ गते भित्र आवेदन दिन सकिनेछ ।
