नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले ५० हजार बिमाङ्क को जीवन बीमा गराएका बिमित स्व मोहन लाल चौधरीको असोज गतेका दिन आफ्नै करेसा वारि मा पानी सिंचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको थियो ।

उनको मृत्यु पश्चात उनकी श्रीमती बिन्ती चौधरी लाई कम्पनीले बिमाङ्क ५० हजार, दुर्घटना मृत्यु लाभ ५० हजार र बोनस ३३ हजार ८५० रुपैयाँ हस्तान्तरण गरीएको हो ।


प्रतिक्रिया दिनुहोस्