युनाइटेड इन्स्योरेन्सकी सीइओ पौडेलको राजीनामा स्वीकृत, सुवेदीलाई निमित्त सीईओमा नियुक्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

युनाइटेड इन्स्योरेन्सकी सीइओ पौडेलको राजीनामा स्वीकृत, सुवेदीलाई निमित्त सीईओमा नियुक्त



काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले राजीनामा दिएकी छन् ।

इन्स्योरेन्सको सचालक समितिको बैठकले कात्तिक २८ गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको हो । साथै संचालन समितिको बैठकले सोहि मिति देखि लागू हुने गरी कम्पनीका महाप्रबन्धक नबिन सुवेदीलाई निमित्त सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्