शिखर इन्स्योरेन्समा रोजगारीको अवसर, आवेदन दिने भोलि अन्तिम दिन « Arthapath.com
३१ बैशाख २०८०, आईतवार

शिखर इन्स्योरेन्समा रोजगारीको अवसर, आवेदन दिने भोलि अन्तिम दिन



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । उक्त रोजगारीको अवसरमा भोलि अर्थात जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले ब्रान्च चिफका लागि केही, असिस्टेन्टका लागि १ जना, असिस्टेन्ट अकाउन्टका लागि २ जना र रि इन्स्योरेन्सका लागि १ जना कर्मचारी आवश्यक रहेको जनाएको छ । जसका लागि कम्पनीले न्युनतम स्नातक गरेको तथा अन्य बैंक तथा वित्तीय सस्थामा अनुभव गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भोलि भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्