एनएलजी इन्स्योरेन्सको १३ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
१० असार २०८२, मंगलबार

एनएलजी इन्स्योरेन्सको १३ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस बापतको १३ लाख २६ हजार ६१४.३६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्