हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर « Arthapath.com
२७ मंसिर २०८०, बुधबार

हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट लेभलदेखि म्यानेजर लेभलसम्म, फाइनान्स डिपार्टमेन्टमा म्यानेजरियल, असिस्टेन्ट लेभलमा र रिक्स एण्ड कम्प्लेन्स डिपार्टमेन्टमा म्यानेजरिय लेभलका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी पुष १० गतेभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्