एमडीआरटीमा छनोट अभिकर्तालाई प्रभु महालक्ष्मी लाइफको सम्मान « Arthapath.com
५ चैत्र २०८०, सोमबार

एमडीआरटीमा छनोट अभिकर्तालाई प्रभु महालक्ष्मी लाइफको सम्मान



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अभिकर्ताहरु सम्मानित भएका छन् । वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रि फोरम एमडीआरटी–२०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई कम्पनीले सम्मान गरेको हो ।

गत चैत २ शुक्रबार र ४ गते आइतबारसम्म कम्पनीले अभिकर्ता सम्मान गरेको छ । अभिकर्ता सम्मानपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईले खुशी व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय फोरममा भएको छनोटले कम्पनीलाई थप उचाई पुर्याउने बताए ।


प्रतिक्रिया दिनुहोस्