शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१८ माघ २०८१, शुक्रबार

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई साढे १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको माघ १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश अब नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्