लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

यो वर्ष कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सोही लाभांशलाई वितरणयोग्य बनाउनेछ । सभा आउँदो असार ५ गते हुनेछ ।

सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्