आर्थिक बृद्धिदर २.३ प्रतिसत रहने, प्रतिव्यक्ति आय १ लाख २६ हजार « Arthapath.com
१३ जेष्ठ २०७७, मंगलवार

आर्थिक बृद्धिदर २.३ प्रतिसत रहने, प्रतिव्यक्ति आय १ लाख २६ हजार



काठमाडौं । सरकारले अगामी आवको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने बताएका छन । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश गर्दै चालु आर्थिक वर्षमा नेपालको बृद्धिदर २.३ प्रतिशत हुने बताएका छन ।

खतिवडाले आर्थिक सर्वेक्षणमा नेपालीको प्रतिव्यक्ति आय १ लाख २६ हजार १८ रुपैयाँ हुने बताए । अर्थमन्त्री खतिवडाले कोभिडको कारण नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशतमा खुम्चने बताएका हुन ।


प्रतिक्रिया दिनुहोस्