एनआईबिएल एस क्यापिटलले शनिबार पनि सेवा दिने « Arthapath.com
२६ असार २०७७, शुक्रबार

एनआईबिएल एस क्यापिटलले शनिबार पनि सेवा दिने



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले भोली शनिबार पनि कार्यलय सञ्चालन गर्ने भएको छ ।

लाजिम्पाट स्थित मुख्य कार्यालय भोली विहान १० बजेदेखि १ बजेसम्म कार्यलय सञ्चालन हुने कम्पनीद्वरा जारी विज्ञेप्तीमा जनाइएको छ । अजोड इन्स्योरेन्सको आइपिओको विक्री प्रवन्धक रहेको एनआईविएल एस क्यापिटलले हितग्राही खाता अध्यवधी गर्न र मेरो सेयरको काम गर्न कार्यालय सञ्चालन गर्न लागिएको कम्पनीका डेपुटी सिईओ मेखबहादुर थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्