पेट्राेलकाे भाउ १ रूपैयाँ बढ्याे
काठमाडाैं । शुक्रबार पुन: पेट्राेलियम पदार्थकाे मुल्य पुन बढेकाे छ । डिजेल पेट्राेल र मट्टितेलमा १ रूपैयाँ बढेकाे हाे ।
पेट्राेलकाे मुल्य १०३ पुगेकाे छ भने मट्टितेल र डिजेल ८८ रूपैयाँ पुगेकाे नेपाल अायल निगमद्वरा जारी विज्ञेप्तीमा जनाईएकाे छ ।
