१ दिनमै भारतमा ६२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिए

काठमाण्डौ । भारतमा देशभर २४ घण्टामा ६२ हजारभन्दा धेरैमा कोरोना भाइरस ्सङ्क्रमण भएको छ ।
यो संगै भारतमा हालसम्म कोरोना सङ्क्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ ।
त्यस्तै कोरोना भाइरस कोभिड १९ बाट पछिल्लो २४ घण्टामा १ सय ७ जनाको मुत्यस भएको छ ।
हलसम्म भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।