विहिबार ८ सयले बढ्यो सुन « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

विहिबार ८ सयले बढ्यो सुन



काठमाडौं ।विहिबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ ।
आज तोलामा ८ सयले बढेर सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


बुधबार तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।


त्यस्तै आज चाँदीको मुल्य बढेर १ हजार ३ सय ४५ मा कारोबार भएको छ ।
हिजो चाँदी तोलाको एक हजार ३ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्