सोमबार ३ सयले बढ्यो सुन « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

सोमबार ३ सयले बढ्यो सुन



काठमाडौं । सोमबार सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको छ ।३ सयले बढेर सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ थियो ।


त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाले घटेर १ हजार ३ सय ६५ रूपियाँमा कारोबार भइरहेको छ ।हिजो चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्