विहिबार सुन तोलामा ४ सयले बढ्यो « Arthapath.com
७ असार २०८२, शनिबार

विहिबार सुन तोलामा ४ सयले बढ्यो



काठमाडौ । विहिबार सुन तोलामा ४ सय बढेर तोलामा ९६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य पनी १० रुपैयाँले बढेर तोलाको १३ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्