होम क्वारेन्टिनमा रहेकी कोरोना संक्रमित वृद्धाको ज्यान गयो « Arthapath.com
७ असार २०८२, शनिबार

होम क्वारेन्टिनमा रहेकी कोरोना संक्रमित वृद्धाको ज्यान गयो



काठमाडौं । चितवनमा होम क्वारेन्टिनमा बसेकी कोरोना संक्रमित एक वृद्धाको जयान गएको छ ।
ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका ५, टाइगर चोककी ८५ वर्षीया महिला रहेकी छिन ।

दीर्घरोगी ती वृद्धाको भदौ ११ गते स्वाब संकलन गरिएकामा भदौ १५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

उनी क्यान्सरकी बिरामी पनि भएको अस्पतालले जनाएको छ ।उनको आज विहान मुत्यु भएको हो


प्रतिक्रिया दिनुहोस्