आइतबार सुन चाँदीको मूल्य स्थिर « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

आइतबार सुन चाँदीको मूल्य स्थिर



काठमाडौं । आइतबार सुन चाँदीको मुल्य स्थिर रहेको छ । आज सुन शुक्रबारकै मुल्य ९६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३ सय १० कायम रहेको महासंघले जनाएको छ ।
शुक्रबार पनी यही मुल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्