खाद्यले किन्ने भन्सार सहुलियतको चिनी दशैंपछि आउने « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

खाद्यले किन्ने भन्सार सहुलियतको चिनी दशैंपछि आउने



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने चिनी दशैंपछि आउने भएके छ ।
सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्न ढिलो गर्दा चिनी दशैं पछि आउने भएको हो ।

धेरै कारणले ढिलो हुदा चिनी दशैलाई नआउने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले बताएका छन ।

१० हजार मेट्रिक टन चिनी खरिदको लागी कम्पनीले साउन १३ गते नै आयात स्वीकृति पाएको थियो ।


प्रतिक्रिया दिनुहोस्