एड्भेन्चर बाइकिङ्गको उदाउँदो सेग्मेन्टमा KTM 390 एड्भेन्चरको आगमन ,कहिले देखि सुरु हुन्छ बिक्री ? « Arthapath.com
१२ आश्विन २०७७, सोमबार

एड्भेन्चर बाइकिङ्गको उदाउँदो सेग्मेन्टमा KTM 390 एड्भेन्चरको आगमन ,कहिले देखि सुरु हुन्छ बिक्री ?



काठमाडौं ।KTM विश्वको नं.वान र नेपालको सबैभन्दा तीव्ररुपमा बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्डले आज बहु–प्रतिक्षारत KTM 390 एड्भेन्चरको launch गरेको छ ।


नेपालभरिका KTM शोरुमहरुमा KTM 390 एड्भेन्चर ९,९९,९०० को मूल्यमा बुकिङ्ग सुरु गरिएको छ । यो बाइकको बिक्री आज देखि सुरु भएको छ ।

नेपालको एड्भेन्चर बाइकिङ्गको उदाउँदो सेग्मेन्टमा KTM 390 एड्भेन्चरले KTM मा नै शानदार आगमन गरेको छ ।
गएका वर्षहरुमा एड्भेन्चर यात्रा र अफरोड बाइकिङ्गमा मानिसहरुको चासो बढिरहेको थियो । यही बद्लिंदो ट्रेण्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि 390 एड्भेन्चर बनाइएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्