एसियन लाईफको सीईओमा श्रेष्ठ नियुक्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

एसियन लाईफको सीईओमा श्रेष्ठ नियुक्त



काठमाडौं । एसियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन ।

आज श्रेष्ठलाई बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको बीमा समिति जानकारी दिएको छ । गत साता उनलाई एसियन लाइफ इन्स्योरेन्सले सीईओ बनाउनका लागि बीमा समितिमा नाम सिफारिस गरेको थियो । उनको कार्यकाल अब ४ वर्षको रहने छ ।

श्रेष्ठ यसअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओ थिए ।


प्रतिक्रिया दिनुहोस्