संसद विघटन अघिनै अख्तियारसहित सबै ४५ संबैधानिक निकायमा भर्ती गरिसकेका थिए प्रधानमन्त्रीले

काठमाडौं । संसद विघटन गर्नुअघिनै अध्याादेश ल्याएरै भएपनि प्रधानमन्त्री केपी ओलीले संबैधानिक निकायमा सबै भर्ती गरिसकेको रहस्या खुलेको छ । गत मंसिर ३० गते प्रधानमन्त्रीले आफुमाथी अफ्टेरो अवस्था आइपिरेपछि संबैधानिक अध्यक्षदेश ल्याएर रिक्त रहेको आयोगहरुमा भर्ती गरेका हुन ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समुहलाई अध्यक्षदेश फिर्ता लिने र हालसम्म कुनै नियुक्ती नगरेको जनाएका प्रधानमन्त्रीले संसद विघटनपनि थमाधन नियुक्तीको चिठ्ठी पाएका छन । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संबैधानिक परिषदको बैठकले अख्तियार प्रमुखमा प्रेम राई, आयुक्तमा काङग्रेस सभापती शेरबहादुर देउवाको विश्वासपात्र जयवहादुर चन्द्र नियुक्त भएका छन । त्यसैयरी अख्तिियारको अर्का सदस्यमा प्रधानन्यायधी चोलेन्द्र शमशेर जवराका निकट व्यक्ति किशोर कुमार शिलवाल नियुक्त भएका छन ।

परिषदले गरेका यी हुन ४५ संवैधानिक पदहरुमा सिफारिस भएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अध्यक्ष प्रेमकुमार राई, सदस्यहरुमा जयबहादुर चन्द, किशोरकुमार सिलवाल रहेका छन । त्यसैगरी निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरले नियुक्ती पाएका छन ।
मानव अधिकार आयोगको अध्यक्षमा टोपबहादुर मगर र सदस्यहरुमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली बस्नेत थापा, मिही ठाकुर रहेका छन ।
त्यस्तै राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको सदस्यमा सदस्यमा जुद्ध गुरुङ, अमरराज मिश्र रहेका छन ।
त्यस्तै महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा रहेका छन ।
दलित आयोगको अध्यक्षमा देवराज विक (दाङ) र सदस्यहरुमा मिना सोभ, परशुराम रमतेल, कुञ्ज बराइली र मेहेले पार्की रहेका छन ।
राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, र सदस्यहरुमा रामचन्द्र जोशी, हरिभक्त जोशी र जितेन्द्र पाश्वान रहेका छन ।
आदिवासी आयोगको अध्यक्षमा रामबहादुर थापा उदयपुर र सदस्यहरुमा मीन श्रीस मगर गुल्मी, मिनसिंह लामा नुवाकोट, रिना राना स्याङ्जा, चरण राई उदयपुर रहेका छन ।
मधेसी आयोगको रिक्त सदस्यमा जिवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता रहेको छ ।
थारु आयोगको सदस्यहरुमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी, मुस्लिम आयोग, महमुद्दिम अलि र मिर्जाअर्सद बेग