प्रधानमन्त्रीले आज ३ बजे देशवासीलाई संबोधन गर्दै

काठमाडौं । संसद विघटन बाध्यात्मक रहेको भन्दै प्रधानमनत्री केपी शर्मा ओलीले आज दिउसो ३ बजे देशवासीलाई संबोधन गर्ने तयारी गरेका छन ।
प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेश सल्लाहाकार सुर्य थापाले बताए । आफुलाई चौतर्फी घेराबन्दी गरिएपछिको परिस्थीतिबारे जानकारी दिन प्रधानमन्त्रीले टेलिभिजनमार्फत देशवासीलाई संबोधन गर्न लागेका हुन ।