बामदेवलाई फकाउन माधव–झलनाथ भैसेपाटीमा लम्पसार « Arthapath.com
७ पुष २०७७, मंगलवार

बामदेवलाई फकाउन माधव–झलनाथ भैसेपाटीमा लम्पसार



काठमाडौं । पार्टी विभाजनको आरोप बाट मुक्ती पाउने भन्दै टथस्त बनेका नेकपाका उपाध्यक्ष बामदेव गौतमलाइ फकाउन बरिष्ठ नेता झलनाथ खनाल, बाधव नेपाल भैसेपाटी पुगेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुनिकट केन्द्रीय सदस्यहरुको भेला राखेर ओली ११ सय ९९ सदस्यीय महाधिवेसन आयोजक समिति गठन गरेपछि प्रचण्ड माधव नेपाल समुहको केन्द्रीय समिति बैठक दिउसो १ बजे बोलाइएको छ ।

बैठक अघिनै बामदेवलाई मनाएर बैठकमा सामेल हुने वातावरण बनाउन बरिष्ठ नेता नेपाल खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ गौतम निवास भैसेपाटी पुगेका छन ।

गौतमले संसद विघटन असंबैधानिक भएको तर आफु कुनैपनि गुटको भेलामा नजाने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्