बुधबार कतिमा हुदैछ सुनचाँदीको कारोबार ? « Arthapath.com
१९ जेष्ठ २०७८, बुधबार

बुधबार कतिमा हुदैछ सुनचाँदीको कारोबार ?



काठमाडौं । केहि दिन देखि बढिरहेको सुन आज बुधबार स्थिर रहेको छ भने चाँदीको भाउ भने सामान्य घटेको छ ।

बुधबार मंगलबारकै मुल्य छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । हिजो मंगलबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा खरिद बिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्