मंगलबार ३२ अंकले घट्यो नेप्से, ४ अर्ब १६ करोड पुग्यो कारोबार रकम « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

मंगलबार ३२ अंकले घट्यो नेप्से, ४ अर्ब १६ करोड पुग्यो कारोबार रकम



काठमाडौं । सााको तेस्रो दिन आज मंगलबार नेप्से ३२.२९ अंकले घटेको छ । हिजो ७ अंकले बढेको बजार आज ३२.२९ अंकले ओरालो लागेर शेयर कारोबार मापक नेपसे परिसुचक २७३३.१४ अंकमा पुगेर बजार बन्द भएको छ । अन्य बाहेक सबै समुह घटेर राताम्मे भएको छ ।

दिनेभर २ सय २७ कम्पनिको ७ करोड ४४ लाख ८ हजार ३ सय ६६ कित्ता शेयर ५३ हजार ७ सय ६७ पटक किनबेच हुदा ४ अर्ब १६ करोड ५८ लाख ९६ लाख ५ सय ७८ रुपैयाँको कारोबार भएको छ ।

आज अन्य समुह १९ अंकले बढेको छ भने अरु सबै समुह घटेर राताम्मे भएको छ । यस दिन सबैभन्द्या बढि निर्जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन् । निर्जिवन विमा समुह २ सय १ अंकले ओरालो लागेको हो


प्रतिक्रिया दिनुहोस्