पन्ध्र लाख पुरस्कार रासीकाे भ्वाइस अफ किड्सकाे विजेता बने जेनिस « Arthapath.com
२ माघ २०७८, आईतवार

पन्ध्र लाख पुरस्कार रासीकाे भ्वाइस अफ किड्सकाे विजेता बने जेनिस



काठमाडाैं । पन्ध्र लाख नगद र अन्य थुप्रै पुरस्कार रासी रहेकाे भ्वाइस अफ किड्सकाे विजेता हेटाैंडाका जेनिस उप्रेतीले जितेका छन् ।

शनिबार राति सकिएकाे फिनालीमा सर्वाधिक भाेटकाे अाधारमा उप्रेतीले भ्वाइस अफ किड्सकाे ताज हातपार्न सफल भएका हुन् ।

विस २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा जन्मिएका जेनिस सानैदेखी संगितमा रूचि राख्ते । । गतवर्षमात्रै कोरोनाको कारण अामा गुमाएका जेनिशको बुवा बैदेशिक रोजगारीमा खाडी मुलुकमा काम गर्छन ।

चार बर्षदेखीनै गीत गाउन शुरु गरेेका जेनिस अहिले ११ बर्षमै ठुलाे सफलता हासिल गरेका छन् । उनि टिम प्रमाेदमा रहेका थिए । जेनिस अहिले चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा पढ्छन् । प्रभु बैंक स्पाेन्सर रहेकाे साे अवार्डमा अन्य विभिन्न संस्थाले सहयाेग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्