गाडीपछि मोबाइल र महंगा रक्सी आयात रोक्ने सरकारको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजोमात्रै गाडी आयात गर्न खोलीले एलसी बन्द गर्न बैंकहरुलाई निर्देशन दिएको छ । बजारमा उपभोक्ताले अव निजी विलासिकताका गाडी किन्न नपाइने भएको छ ।
सरकारले गाडी आयातमा कडाइ गरेसंगै मोवाइल र महंगा विदेशी रक्सीको आयात पनि रोक्ने तयारीमा रहेको देखिएको छ । सरकारले देशको अर्थतन्त्र नाजुक बन्दै गएपछि विलासिकताको बस्तुहरुमा आयात प्रतिवन्ध लगाएको छ । विदेशी मुद्राले थान्नै नसक्ने पोट्रोलियम पदार्थ तथा गाडीहरु आयात बढेपछि अन्य विलासीताको बस्तुको पनि आयात रोक्ने तयारी थालेको छ ।
जस्तो कष्टमेटिकका सामानहरु, खेलौना, विदेशी रक्सी, मोबाइल लगायतका बस्तुहरुको आयात रोक्न सरकार लागिपरेको छ ।