मंगलबार सुनचाँदीको मूल्य स्थिर « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

मंगलबार सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो । साथै, सोमबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार स्थिर रहदैं सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्