सोमबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैंछ कारोबार ? « Arthapath.com
२० असार २०७९, सोमबार

सोमबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैंछ कारोबार ?



काठमाडौ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलामा ३ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि स्थि रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्