यस्तो छ आज सुनको मूल्य « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

यस्तो छ आज सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा बुधबार सुन तोलामा २ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन अर्थात मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । यसदिन तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रूपैयाँमा कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्