रेड्मी बडस् ३ लाइट अब नेपालमा, यस्ता छन् विशेषता… « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

रेड्मी बडस् ३ लाइट अब नेपालमा, यस्ता छन् विशेषता…



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी बडस् ३ लाइट नेपालीबजारमा सार्वजनिक गरेको छ। शाओमीको रेड्मी बडस् ३ लाइटफोन प्लस एसेसरिज श्रेणीको सबै भन्दा नयाँ उपकरण रहेको बताएको छ । रेड्मी बडस् ३ लाइटमाप्रभावशाली सुविधाहरू साथै किफायतीमूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टा सम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलार्इ क्वालिटी साउन्ड प्रदान गर्छ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाज्युले भने,“रेड्मीले निरन्तर नयाँट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृतक्याटेगोरीकासाथऔधोगिक बेन्चमार्कहरू पार गरेको छ । त्यसैगरी, हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीलेनयाँरेड्मी बडस् ३ लाइट–“बडस् फर फन”लन्च गरेको छ । रेड्मीको बड्स ३ लाईटमा लामो समय सम्म टिकाउ ब्याट्री, हल्का र टच अपरेशनको साथ नोइज क्यान्सलेसन जस्ता थुप्रै विशेषताहरू समावेश छन् ।”

नयाँ लक–इन डिजाइन
रेड्मीको बडस् ३ लाईटको तौल ३५ ग्रामभन्दाकम छ। यसको नयाँ लक–इन डिजाइनइयरबडलाई कानमा राम्रो फिट हुनका लागि डबल टायरको सिलिकन ब्यान्डमा उपलब्द छ । यसमा भएको एर्गोनोमिक डिजाइनलेयसलाई प्रयोग गर्न सहजआरामदाइ बनाउँछ जसले रेडमी बडस् ३ लाइटलाई व्यायामको लागिपनिउपयुक्त बनाउँछ ।
बेस्टबीटअनि राम्रो बेस!
रेड्मीको बडस् ३ लाईटमा निरन्तर अडियो गुणस्तर सुनिश्चित गर्न साउन्ड ल्याबद्वारा ट्युन गरिएको ६mmको डायनामिक ड्राइभर समावेश गरिएको छ ।
ड्रप अफकल्स अब नो मोर!
राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागिरेड्मीको बडस् ३ लाईट ब्लुटुथ ५.२ को साथनिर्मित छ जसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्दछ । टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बडस् ३ लाईटमाअटो पेयरिङ्गको सुविधा सुनिश्चित छ ।
राम्रो प्लगरचार्ज
Type–C चार्जर समर्थन गर्ने रेड्मीको बडस् ३ लाईटसँग ५ घण्टाको चार्जमापाउनुहोस् १८ घण्टा सम्म म्युजीक प्लेब्याक ।
धुलो र पानीप्रतिरोध
जिमहोस् वा दैनिकयात्रा ८ को धुलो र पानीप्रतिरोधी डिजाइन र अविश्वसनीयपर्फमेन्सको साथरेड्मीे बडस् ३ लाईटको आनन्दलिनुहोस् ।
रेड्मीे बडस् ३ लाईटकालो रंगमारु३,३९९माउपलब्द छ । रेड्मीे बडस् ३ लाईट २७ जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक Mi स्टोरहरूमा उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस्