बुधबार सुनचाँदीको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा वृद्धि भएको छ ।
बुधबार सुनको मुल्यमा ८०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ पनि ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ ।
चाँदीको मुल्य बिहीबार प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ ।