आज सुनको मुल्य ८०० ले वृद्धि, कतिमा हुँदैछ कारोबार… « Arthapath.com
१२ जेष्ठ २०८२, सोमबार

आज सुनको मुल्य ८०० ले वृद्धि, कतिमा हुँदैछ कारोबार…



काठमाडौं । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर ९५ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मुल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार २२० रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्