आज सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

आज सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुन तोलामा २ सय रूपैयाँले वृद्धि भएको छ ।

आज छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । यसदिन तेजावी सुन प्रतितोला ९५ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २२० रूपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्