आज सुन चाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१२ जेष्ठ २०८२, सोमबार

आज सुन चाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्