तिजको मुखमै सुन तोलामा ६ सय रुपैयाँले घट्यो, प्रतितोला कति ? « Arthapath.com
१५ जेष्ठ २०८२, बिहीबार

तिजको मुखमै सुन तोलामा ६ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, हिजो चाँदीको मूल्य प्रतितोला ११६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ११४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्