सुनको मूल्य घट्यो, कति पुग्यो कारोबार रकम? « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

सुनको मूल्य घट्यो, कति पुग्यो कारोबार रकम?



काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाला सुनको भाउ तोलामा एक हजारले रुपैयाँले घटेको हो । सुन आज घटेर ९३ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको भएको छ । आज चाँदी तोलामा प्रतितोला १ हजार १५ रुपैयाँ कायम भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्