सुन तोलामा १४ सय रुपैयाँले उकालो, चाँदि कति ? « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

सुन तोलामा १४ सय रुपैयाँले उकालो, चाँदि कति ?



काठमाडौं । आज (बुधबार) सुनको मूल्य प्रति तोला १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर ९५ हजार ४०० रुपैयाँ कायम भएको यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।


त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्