सुनको मूल्य स्थिर, चाँदि कति ? « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

सुनको मूल्य स्थिर, चाँदि कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थित रहेको छ भने चाँदीको मूल्य भने ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको भाउ आज ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्