सुन तोलामा १ सय रुपैयाँले घट्यो, यस्तो छ चाँदीको कारोबार « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

सुन तोलामा १ सय रुपैयाँले घट्यो, यस्तो छ चाँदीको कारोबार



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य मूल्य घटेको छ । सोमबार सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ, तेजावी सुनको ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ९५ रुपैयाँ कायम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्