शुक्रबार यस्तो छ सुनको मूल्य « Arthapath.com
२१ जेष्ठ २०८२, बुधबार

शुक्रबार यस्तो छ सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य बढेको छ । सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्